नेपालको एक अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटर्वक सेवा प्रदायक कम्पनी, सुबिसु केवलनेट(प्रा.) लि ले भुकम्पपीडितलाई राहत तथा पुनस्र्थापनाका लागि रु. २० लाख रकम सहयोग गरेको छ । कम्पिनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सो रकम हस्तान्तरण गरेको छ ।
सुबिसुका अध्यक्ष, श्री सुधिर पराजुली तथा कार्यकारी अधिकृत श्री बिनय मोहन साउदज्यूले सहयोग रकम बराबरको चेक, प्रधानमन्त्री सुशील कोइरालालाई हस्तान्तरण गर्नुभएको छ ।
यस्तो विपतको परिस्थितीमा यस न्यानो सहयोगले केहि राहत पुग्ने छ भन्ने अपेक्षा कम्पनिले राखेको छ ।
यस अलावा, कम्पनीले अति आवश्यक सञ्चार सुविधा सुचारु राख्नका लागि सुरुका दिन देखिनै भ्mभचनभलअथ त्भभिअयmmगलष्अबतष्यल ऋगिकतभच ९भ्त्ऋ० द्वारा विभिन्न प्रभावित क्षेत्रमा निशुल्क डाटा सेवा प्रदान गर्दै आएको छ ।