काठमाडौं जेठ १।  ७ बजेर २७ मिनेट जाँदा धादिङ केन्द्रबिन्दु बनाएर ५.५ को भुकम्प गएको छ । राष्ट्रिय भुकम्प मापन केन्द्रका लोकविजय अधिकारीले जनाउनु भएको छ ।